शब्दकोश प्रविष्टि
गला लाग्नु
टु.
खाएको कुरा घाँटीमा गएर अड्किनु ।
कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु; पछुताउ लाग्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013147- मुद्रित पृष्ठ
- 308
शब्दकोश प्रविष्टि
खाएको कुरा घाँटीमा गएर अड्किनु ।
कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु; पछुताउ लाग्नु ।
npbs2075-10-013147