शब्दकोश प्रविष्टि

गलमुद्रा

ना.

ना. [सं.] शिवजीलाई प्रसन्न गराउन पूजा गर्दा डमरुको आवाज निकाली गाला बजाउने मुद्रा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013129
मुद्रित पृष्ठ
307