शब्दकोश प्रविष्टि
गर्भित
वि.
गर्भ भएको; गर्भयुक्त ।
भरिएको; भित्र रहेको; गाभिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013071- मुद्रित पृष्ठ
- 306
शब्दकोश प्रविष्टि
गर्भ भएको; गर्भयुक्त ।
भरिएको; भित्र रहेको; गाभिएको ।
[सं.]
npbs2075-10-013071