शब्दकोश प्रविष्टि

गर्भधारण

स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013047
मुद्रित पृष्ठ
306