शब्दकोश प्रविष्टि
गर्दन
ना.
ना. [फा.] पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013020- मुद्रित पृष्ठ
- 305
शब्दकोश प्रविष्टि
ना. [फा.] पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग ।
[फा.]
npbs2075-10-013020