शब्दकोश प्रविष्टि

गरालो

ना.
  1. पिङमा डोरी झुन्ड्याउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो ।

  2. घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012978
मुद्रित पृष्ठ
304