शब्दकोश प्रविष्टि

गरारा

ना.

ना. [फा.] गोलीगाँठामाथि र घुँडामुनि कल्ली गाँसेर बनाएको केटीहरूको सुरुवाल ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012975
मुद्रित पृष्ठ
304