शब्दकोश प्रविष्टि
गरमागरम
वि.ना.
ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो ।
जोसिलो, उत्तेजित (छलफल, बहस इ.) । ना.
बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की ।
व्युत्पत्ति
[गरम+गरम]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012964- मुद्रित पृष्ठ
- 304
शब्दकोश प्रविष्टि
ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो ।
जोसिलो, उत्तेजित (छलफल, बहस इ.) । ना.
बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की ।
[गरम+गरम]
npbs2075-10-012964