शब्दकोश प्रविष्टि
गम्दार
वि.
वि. [गम+दार] गम्भीर स्वभावको; कम बोल्ने; शान्त मिजासको ।
व्युत्पत्ति
[गम+दार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012940- मुद्रित पृष्ठ
- 304
शब्दकोश प्रविष्टि
वि. [गम+दार] गम्भीर स्वभावको; कम बोल्ने; शान्त मिजासको ।
[गम+दार]
npbs2075-10-012940