शब्दकोश प्रविष्टि

गमन

ना.
  1. एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ ।

  2. कुनै ठाउँमा पुग्ने वा जाने काम ।

  3. कसैमाथिको हमला; आक्रमण ।

  4. स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012920
मुद्रित पृष्ठ
303