शब्दकोश प्रविष्टि
गम३
ना.
विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ; गौर ।
प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास ।
भेउ; पत्तो ।
व्युत्पत्ति
[सं. गम्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012913- मुद्रित पृष्ठ
- 303
शब्दकोश प्रविष्टि
विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ; गौर ।
प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास ।
भेउ; पत्तो ।
[सं. गम्य]
npbs2075-10-012913