शब्दकोश प्रविष्टि

गम१

ना.
  1. हिँड्ने काम; गमन ।

  2. प्रस्थान ।

  3. बाटो; मार्ग ।

  4. चाल; गति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012911
मुद्रित पृष्ठ
303