शब्दकोश प्रविष्टि

गम्नु

स.क्रि.
  1. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु ।

  2. गौर गर्नु; सम्झनु; घोरिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012910
मुद्रित पृष्ठ
303