शब्दकोश प्रविष्टि

गब्रुवा

वि.

वि. [गब्रुङ+उवा] हल्का खालको खैरो; फुस्रो खैरो ।

व्युत्पत्ति

[गब्रुङ+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012906
मुद्रित पृष्ठ
303