शब्दकोश प्रविष्टि

गफास्ट/गफास्टक

वि.ना.
  1. भएनभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी । ना.

  2. त्यस्ता धेरै कुराको समुदाय वा सङ्कलन ।

रूपान्तर

व्युत्पत्ति

[सं. गल्पाष्ट/गल्पाष्टक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012899
मुद्रित पृष्ठ
303