शब्दकोश प्रविष्टि

गफ

ना.
  1. मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ ।

  2. हुँदै नभएको कुरा; झुटो कुरा ।

  3. ठट्यौलो कुरा; हाँसखेलको कुरा ।

व्युत्पत्ति

[प्रा. गप्प < सं. क्लप]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012888
मुद्रित पृष्ठ
303