शब्दकोश प्रविष्टि

गन्धिलो

वि.

वि. [गन्ध+इलो] गन्ध भएको; गन्धयुक्त ।

व्युत्पत्ति

[गन्ध+इलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012871
मुद्रित पृष्ठ
302