शब्दकोश प्रविष्टि
गन्धाक्षत
ना.
चन्दन, अक्षता आदि पूजाका सरसामान ।
पूजासामानद्वारा देवता, ब्रामण आदिलाई टीका लगाइदिने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012867- मुद्रित पृष्ठ
- 302
शब्दकोश प्रविष्टि
चन्दन, अक्षता आदि पूजाका सरसामान ।
पूजासामानद्वारा देवता, ब्रामण आदिलाई टीका लगाइदिने काम ।
[सं.]
npbs2075-10-012867