शब्दकोश प्रविष्टि
गन्धवह
ना.वि.
हावा; वायु ।
श्रीखण्ड; चन्दन । वि.
गन्ध लैजाने; गन्धवाहक ।
सुगन्धित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012866- मुद्रित पृष्ठ
- 302
शब्दकोश प्रविष्टि
हावा; वायु ।
श्रीखण्ड; चन्दन । वि.
गन्ध लैजाने; गन्धवाहक ।
सुगन्धित ।
[सं.]
npbs2075-10-012866