शब्दकोश प्रविष्टि
गन्धर्व नगर
ना.
महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी ।
वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिबिम्ब जलथलमा अनुबिम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य ।
काल्पनिक नगर; मिथ्यालोक ।
अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान ।
चन्द्रमण्डल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012862- मुद्रित पृष्ठ
- 302