शब्दकोश प्रविष्टि

गन्धकाकुली

ना.

ना. [सं.] मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक, विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012857
मुद्रित पृष्ठ
302