शब्दकोश प्रविष्टि
गन्थन
ना.
अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन ।
दुःखसुख खोलेर गरिने बातचित ।
व्युत्पत्ति
[सं. ग्रन्थनम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012848- मुद्रित पृष्ठ
- 302
शब्दकोश प्रविष्टि
अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन ।
दुःखसुख खोलेर गरिने बातचित ।
[सं. ग्रन्थनम्]
npbs2075-10-012848