शब्दकोश प्रविष्टि
गन्जिफा
ना.
ना. [फा. गन्जीफ] एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छयान्नब्बे पत्ती हुने त्यसैको खेल ।
व्युत्पत्ति
[फा. गन्जीफ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012840- मुद्रित पृष्ठ
- 301–302
शब्दकोश प्रविष्टि
ना. [फा. गन्जीफ] एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छयान्नब्बे पत्ती हुने त्यसैको खेल ।
[फा. गन्जीफ]
npbs2075-10-012840