शब्दकोश प्रविष्टि
गनी महसुल
ना.
ना. व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटकपटक नगरी एकै मुस्ट बुझाउनुपर्ने वा बुझाउने रकम; गनिगनाउ चुक्ता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012835- मुद्रित पृष्ठ
- 301
शब्दकोश प्रविष्टि
ना. व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटकपटक नगरी एकै मुस्ट बुझाउनुपर्ने वा बुझाउने रकम; गनिगनाउ चुक्ता ।
npbs2075-10-012835