शब्दकोश प्रविष्टि
गनीकिस्ता
ना.
ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम ।
तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012834- मुद्रित पृष्ठ
- 301
शब्दकोश प्रविष्टि
ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम ।
तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि ।
npbs2075-10-012834