शब्दकोश प्रविष्टि

गनगनाउनु

अ.क्रि.
  1. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु ।

  2. मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012821
मुद्रित पृष्ठ
301