शब्दकोश प्रविष्टि

गनगन

ना.वि.

ना. [अ. मू. गन्+अ(द्वि.)] मन्दस्वरमा झर्को लाग्ने गरी आउने बोली वा आवाज; त्यसरी बारम्बार गरिरहेको कुरो; कचकच; फतफत ।

व्युत्पत्ति

[अ. मू. गन्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012818
मुद्रित पृष्ठ
301