शब्दकोश प्रविष्टि

गद्य

ना.

ना. [सं.] काव्य वा साहित्यका संरचनात्मक शिल्प तथा शैलीविशेषका आधारमा विभाजित भेदमध्ये एक; छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012809
मुद्रित पृष्ठ
301