शब्दकोश प्रविष्टि

गद्दार

वि.
  1. आपसी हक, हित र विश्वासमा आघात पुर्‍याउने; धोखेबाज, बेइमान ।

  2. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012803
मुद्रित पृष्ठ
301