शब्दकोश प्रविष्टि

गद्गद

वि.ना.
  1. कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित ।

  2. हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर) ना.

  3. आनन्द; हर्ष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012798
मुद्रित पृष्ठ
300