शब्दकोश प्रविष्टि
गतिविधि
ना.
कुनै पनि व्यक्ति, कामकुरा आदिको व्यवस्था वा स्थिति; प्रकृतिका सम्पूर्णपक्षमा हेरफेर भइरहने रङ्गढङ्ग ।
चालचलन; हिँडाइचलाइ; हालचाल; चेष्टा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012773- मुद्रित पृष्ठ
- 300
शब्दकोश प्रविष्टि
कुनै पनि व्यक्ति, कामकुरा आदिको व्यवस्था वा स्थिति; प्रकृतिका सम्पूर्णपक्षमा हेरफेर भइरहने रङ्गढङ्ग ।
चालचलन; हिँडाइचलाइ; हालचाल; चेष्टा ।
[सं.]
npbs2075-10-012773