शब्दकोश प्रविष्टि

गतिछाडा

वि.
  1. आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको ।

  2. काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने; हुतीहारा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012760
मुद्रित पृष्ठ
300