शब्दकोश प्रविष्टि
गताङ्क
ना.
पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क ।
गएको वा घटाइएको अङ्क (गणितमा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012755- मुद्रित पृष्ठ
- 299
शब्दकोश प्रविष्टि
पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क ।
गएको वा घटाइएको अङ्क (गणितमा) ।
npbs2075-10-012755