शब्दकोश प्रविष्टि

गतागत

ना.वि.
  1. निरन्तर रूपमा हुने आवतजावत; आवागमन ।

  2. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म– मरण । वि.

  3. आएगएको; आइ–जाइ गरेको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012754
मुद्रित पृष्ठ
299