शब्दकोश प्रविष्टि
गण्डास्थि
ना.
ना. [सं.] गालाको माथिल्लो भाग र आँखाको तल्लो भागमा पर्ने हाड; गालाको हड्डी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012749- मुद्रित पृष्ठ
- 299
शब्दकोश प्रविष्टि
ना. [सं.] गालाको माथिल्लो भाग र आँखाको तल्लो भागमा पर्ने हाड; गालाको हड्डी ।
[सं.]
npbs2075-10-012749