शब्दकोश प्रविष्टि

गण्डकी

ना.
  1. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी ।

  2. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012744
मुद्रित पृष्ठ
299