शब्दकोश प्रविष्टि

गण्ड

ना.
  1. मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला ।

  2. हात्तीको कनपटी ।

  3. घाउ–खटिरो ।

  4. गाँड ।

  5. गँडा ।

  6. आँख्लो; गाँठो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012742
मुद्रित पृष्ठ
299