शब्दकोश प्रविष्टि
गणेश चतुर्थी
ना.
ना. गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी(भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्नु हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन छ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012737- मुद्रित पृष्ठ
- 299