शब्दकोश प्रविष्टि

गणेश

ना.
  1. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक ।

  2. गण वा दलको मालिक ।

  3. सेनापति; सेनाध्यक्ष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012736
मुद्रित पृष्ठ
299