शब्दकोश प्रविष्टि
गणपति
ना.
गणेश; गणनायक ।
कुनै गण वा समूहको नेता ।
सैनिक गणको प्रमुख ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012728- मुद्रित पृष्ठ
- 299
शब्दकोश प्रविष्टि
गणेश; गणनायक ।
कुनै गण वा समूहको नेता ।
सैनिक गणको प्रमुख ।
[सं.]
npbs2075-10-012728