शब्दकोश प्रविष्टि

गणदेवता

ना.

ना. [सं.] समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र - यी देवताको समूह ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012723
मुद्रित पृष्ठ
299