शब्दकोश प्रविष्टि
गणक
वि.ना.
गणना गर्ने; गन्ने । ना.
हिसाब गर्ने यन्त्र (क्यालकुलेटर) ।
गणित–ज्योतिषी; दैवज्ञ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012716- मुद्रित पृष्ठ
- 299
शब्दकोश प्रविष्टि
गणना गर्ने; गन्ने । ना.
हिसाब गर्ने यन्त्र (क्यालकुलेटर) ।
गणित–ज्योतिषी; दैवज्ञ ।
[सं.]
npbs2075-10-012716