शब्दकोश प्रविष्टि
गढन्त
वि.
कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान् ।
वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको ।
काल्पनिक; गडन्ता ।
व्युत्पत्ति
[गढ्+अन्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012709- मुद्रित पृष्ठ
- 298
शब्दकोश प्रविष्टि
कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान् ।
वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको ।
काल्पनिक; गडन्ता ।
[गढ्+अन्त]
npbs2075-10-012709