शब्दकोश प्रविष्टि

गढ

ना.
  1. प्राचीन राज्य–व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौँडो ।

  2. सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ; गढी; किल्ला; दुर्ग ।

व्युत्पत्ति

[सं. गड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012708
मुद्रित पृष्ठ
298