शब्दकोश प्रविष्टि
गडाइ
ना.
गड्ने भाव, क्रिया वा प्रक्रिया । [√ गाड्(+आइ)]
गाड्ने भाव, क्रिया वा प्रक्रिया ।
व्युत्पत्ति
[√ गड्(+आइ)]
[√ गाड्(+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012689- मुद्रित पृष्ठ
- 298
शब्दकोश प्रविष्टि
गड्ने भाव, क्रिया वा प्रक्रिया । [√ गाड्(+आइ)]
गाड्ने भाव, क्रिया वा प्रक्रिया ।
[√ गड्(+आइ)]
[√ गाड्(+आइ)]
npbs2075-10-012689