शब्दकोश प्रविष्टि
गडर्याङ्ङ
क्रि.वि.वि.
क्रि.वि. [अ. मू. गडर्याङ्+अ (द्वि.)] चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसित ।
व्युत्पत्ति
[अ. मू. गडर्याङ्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012686- मुद्रित पृष्ठ
- 298
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. गडर्याङ्+अ (द्वि.)] चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसित ।
[अ. मू. गडर्याङ्+अ (द्वि.)]
npbs2075-10-012686