शब्दकोश प्रविष्टि
गड
ना.
पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार ।
खोलो; नदी ।
खाल्टो; खोल्सो ।
इलाका; हाता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012665- मुद्रित पृष्ठ
- 298
शब्दकोश प्रविष्टि
पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार ।
खोलो; नदी ।
खाल्टो; खोल्सो ।
इलाका; हाता ।
[सं.]
npbs2075-10-012665