शब्दकोश प्रविष्टि

गठिलो

वि.

वि. [गाँठो+इलो] पोटिलो र दह्रो; खँदिलो; भरिलो ।

व्युत्पत्ति

[गाँठो+इलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012657
मुद्रित पृष्ठ
297