शब्दकोश प्रविष्टि

गठिउन

ना.
  1. आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक सुगन्धयुक्त वनस्पति ।

व्युत्पत्ति

[सं. ग्रन्थिपर्ण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012654
मुद्रित पृष्ठ
297