शब्दकोश प्रविष्टि
गठबन्धन
ना.
कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो ।
कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।
व्युत्पत्ति
[गठ+बन्धन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012646- मुद्रित पृष्ठ
- 297
शब्दकोश प्रविष्टि
कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो ।
कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।
[गठ+बन्धन]
npbs2075-10-012646